प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
युभेन्टसका स्ट्राइकर गोञ्जाले हिगुइन लोनमा चेल्सी गएका छन् ।
३१ वर्षीय अर्जेन्टिनी खेलाडी हिगुइनलाई चेल्सी जान अनुमति दिइएको थियो ।
सन २०१६ मा ७५.३ मिलियन युरोमा युभेन्टसले अनुबन्ध गरेकोमा २ सिजनपछि उनी एसी मिलान गएका थिए । युभेन्टसको २ सिजनमा उनले ४० गोल गरेका थिए ।
हिगुइन चेल्सीमा खेल्नका लागि गए पनि उनको मेडिकल टेस्ट भने बाँकी रहेको जनाइएको छ । जसका कारण बिहीबार टोटनह्यामविरुद्धको चेल्सीको खेलमा मैदान उत्रने सम्भावना ५० प्रतिशत मात्र रहेको छ ।
Sagar gurung
Jan. 23, 2019, 6:55 p.m.युभेन्टस को हिगुइन होइन, एसी मिलानको हो .....wrong topic