कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

 माघ १४, २०७५ सोमबार ११:३६:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले तालिका सार्वजनिक गरेको हो ।

कक्षा १२ को परीक्षा आउँदो वैशाख १५ र ११ को वैशाख २९ गतेदेखि सुरु हुनेछ । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । 


अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया