नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई
चैत १५, २०८० बिहिबार
दर्शक–श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा पनि गीत र भिडियोको शैलीमा विविधता आउन थालेको छ ।
नेपाली सांगीतिक माहोलमा आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत अर्जुन रसाइलीको ‘पूर्वबाट मेची उठ’ बोलको गीत सार्वजनिक भएको छ ।
देशभक्तिको मर्म बोकेको यो गीत आर बी खड्काले लेखेका हुन् भने संगीत गायक अर्जुन रसाइलीको नै रहेको छ ।