कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब शुरुआत गरेको छ ।
नेपालका ओपनर ब्याट्सम्यान पारस खड्का आउट भएका छन् । उनी पहिलो बलमै आउट भए । उनी जोहर खानको बलमा शाइमान अनवरबाट क्याच आउट भए । क्रिजमा अहिले प्रदीप ऐरी र करण केसी रहेका छन् ।