निर्णायक टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी मैदान पुगे, केही बेरमा टस हुने सम्भावना

 माघ २०, २०७५ आइतबार १६:१७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडीहरु मैदान पुगेका छन् ।

पानी पर्न रोकिएपछि अहिले खेलाडीहरु मैदान पुगेका हुन् । अबको केही बेरमा टस गराउने जनाइएको छ । नेपाल र यूएई दुवैले टी–२० मा एउटा एउटा खेल जितेकाले आजको खेल निर्णायक मानिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया