यूएईविरुद्धको टी–२० क्रिकेटमा नेपाललाई तेस्रो झड्का

 माघ २०, २०७५ आइतबार १७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको टी–२० क्रिकेटमा नेपाललाई तेस्रो झड्का लागेको छ ।

३.३ ओभरमा नेपालले २१ रन बनाएका बेला दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । दोस्रो टी–२० मा ४७ रनको नट आउट पारि खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने व्यक्तिगत दुई रनमा एलबीडब्लू आउट भएका हुन् ।

यसअघि दोस्रो विकेटको रुपमा ११ रन बनाएका ज्ञानेन्द्र मल्ल आउट भएका थिए । पहिलो विकेटको रुपमा पवन शर्राफ आउट भएका थिए । अहिले क्रिजमा पारस खड्का र सन्दीप जोरा रहेका छन् । ताजा अवस्थामा ५ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ४२ रन बनाएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया