ललितपुरको महालक्ष्मीथानमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

 माघ २६, २०७५ शनिबार ७:५७:४९ | उज्यालो सहकर्मी

ललितपुर – ललितपुरको महालक्ष्मीथानमा गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । 

शुक्रबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका  रुपक खरेलको ज्यान गएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ । 

ठक्कर दिने गाडी र चालकको भने पहिचान हुन नसकेको र खोजी कार्य भैरहेको पनि ट्राफिक प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया