सबैभन्दा ठूलो ज्यान भएका बडी बिल्डर विंक्लार नेपालमा

 फागुन २, २०७५ बिहिबार १७:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्व बडी बिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका रोली विंक्लार नेपाल आइपुगेका छन् । 

नेपालमा आयोजना हुन लागेको आईएफबीसी नेपाल बडी बिल्डिङ च्याम्पियनसिपको प्रो–क्वालिफायर्सका लागि उनी नेपाल आएका हुन् ।

आज विमानस्थलमा रोलीलाई नेपाली पूर्व बडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे । विंक्लालारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो । 

उनले यो प्रतियोगितामा गेष्ट पोजरका रुपमा स्टेजमा प्रवेश गर्नेछन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया