छात्रालाई याैन दुर्व्यवहार गरेको आराेप लागेका सहायक डीन बौवालाल साह निलम्बित

 फागुन ८, २०७५ बुधबार २०:५२:३४ | उज्यालो सहकर्मी

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी  परिषद्को मिति २०७५।११।८ मा बसेको आकस्मिक बैठकले निलम्बन गरेको छ । 

यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान,प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेकाे हुँदा उनलाई विश्वविद्यालयको कुनैपनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया