वीर अस्पतालकाे लिप्ट चुँडिदा दुई जना कामदारको ज्यान गयाे

 फागुन १०, २०७५ शुक्रबार १६:१६:५१ | उज्यालो सहकर्मी

काठमाण्डाै - वीर अस्पतालकाे लिप्ट चुडिँदा दुई जना कामदारको ज्यान गएको छ ।

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा सप्तरीका नविन चौधरी र भूमीकुमार चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार बेलुकी लिफ्ट चुडिँदा घाइते भएका उनीहरुको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको होे ।

यस्तै लिफ्ट चुडिँदा अर्का घाइते भएका अर्का एकजनाकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया