क्यानको निलम्बन फुकुवा अन्याैलमा, कुनै निर्णयबिना नै टुङ्गियो आईसीसीको बोर्ड बैठक

 फागुन १९, २०७५ आइतबार ६:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल क्रिकेट संघ क्यानको निलम्बन समय लम्बिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको ६ दिन लामो बोर्ड बैठक शनिबार सकिएको छ । बैठक सकिँदा नेपालको विषयमा कुनै पनि निर्णय भएन ।

यो बैठकले क्यानको निलम्बनको विषयमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको थियो । 

आईसीसीले जारी गरेको विज्ञप्तिमा यसै वर्ष इंग्ल्याण्डमा हुने एक दिवशीय विश्वकप, यूएई र स्कटल्याण्डमा हुने टी–२० विश्वकप छनोट प्रतियोगिताको बारेमा पनि केही निर्णय गरेको छ । यससँगै महिला क्रिकेटको विकासका लागि पनि महिला समिति गठन गरेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया