वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ । अरु अवसरमाजस्तै गुगलले महिला दिवसको अवसरमा पनि सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ ।
विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ । यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ ।