गोरखामा प्रेसर कुकर बम भेटियो

 फागुन ३०, २०७५ बिहिबार ८:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – गोरखा जिल्लामा २ ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । 

गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार नजिकै बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ । 

बम डिस्पोज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया