४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

 चैत १, २०७५ शुक्रबार ८:१५:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो ।

बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया