स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई

 चैत २१, २०७५ बिहिबार १४:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त हुनुभएको छ । 

जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्ले राजदूतका लागि सिफारिस गरेका भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गर्नुभएको हो ।  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया