गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – हरेक वर्ष वैशाख १२ ले गोरखा भूकम्पको सम्झना गराउँछ । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको चौथो वर्ष लाग्यो ।
इतिहासमा रेकर्ड भएकामध्ये गोरखा भूकम्प पनि एक हो । भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लियो । २२ हजार तीन सय नागरिक घाइते भए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुग्यो ।
बितेका तीन वर्षमा मुख्य भौतिक संरचनाको क्षति र प्रगतिको तथ्य र तथ्यांक यस्तो छ :