अन्जु पन्त र दीपक पाण्डेको ‘चिम्टा’ सार्वजनिक

 बैशाख १८, २०७६ बुधबार ११:१:५४ | उज्यालो सहकर्मी

चर्चित  गायिका अन्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत ‘चिम्टा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा डीपी खनालको शब्द, कृष्ण भारद्वाजको संगीत रहेको छ भने रिकेश गुरुङको एरेञ्ज रहेको छ । 

गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको यो म्युजिक भिडियोमा नायिका वर्षा राउत र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।

सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई नविन निरौलाले संपादन गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया