बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी

 बैशाख २३, २०७६ सोमबार ११:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ ।

नदीमा  गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान परिचय नखुलेका मानिसका समूहले आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरिएको पनि प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया