अमेरिका जाने डीभी चिट्ठाकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

 बैशाख २५, २०७६ बुधबार ८:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । 

गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी  को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेकाे छैन । 

ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

5 Comments

  • Prem nyaupane

    May 9, 2019, 11:48 a.m.

    Dv result

  •  0 Reply
  • Gopilal Nepali Uperkoti

    May 8, 2019, 8:38 p.m.

    I like this page very much

  •  0 Reply
  • Saroj Pandey

    May 8, 2019, 5:01 p.m.

    EDV of 2020

  •  0 Reply
  • Ganga Khatri

    May 8, 2019, 2:15 p.m.

    see dv result

  •  0 Reply
  • anurudra ghimire

    May 8, 2019, 2:03 p.m.

    dv result

  •  0 Reply

तपाईको प्रतिक्रिया