नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा समस्या: लगानीकर्ता मर्कामा

 जेठ २३, २०७६ बिहिबार १२:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल स्टक एक्सचेन्जको वेबसाइट nepalstock.com मा बिहीबार समस्या देखिएकाे छ ।

अनलाइन प्रणालीमा समस्याका कारण वेबसाइट नखुल्दा लगानीकर्ता मर्कामा परेका छन् । सम्पूर्ण शेयर कारोबार अनलाइन मार्फत गर्ने भनिए पनि नेप्सेको अनलाइनमै समस्या आएपछि कारोबार रोकिएको छ । नेप्सेको अनलानइनमा वेबसाइट सुधार गरिरहेको र छिट्टै सञ्चालन हुने भन्ने सूचना राखिएको छ ।

यस अघि पनि नेप्सेकाे वेबसाइटमा पटक पटक यस्ता खालका समस्या आउने गरेको थियो । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया