पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा सडक अवरुद्ध

 जेठ २४, २०७६ शुक्रबार ९:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – सडकमा लेदो माटो खसेपछि पृथ्वी राजमार्ग बिहानदेखि अवरुद्ध भएका छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने मौवाखोला र जवाङखोलाको बीचमा झरेको ढुंगा, माटो र लेदोका कारण सडक अवरुद्ध भएको हो । 

शुक्रबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भैरहेको धादिङ प्रहरीले जनाएको छ ।  


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया