कर्णाली प्रदेशले सार्वजनिक गर्‍याे ३४ अर्ब ३५ करोड बराबरको बजेट

 असार १, २०७६ आइतबार १७:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ को बजेट सार्वजनिक गरेको छ ।

प्रदेश बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको बजेटको पूर्णपाठ

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया