नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

 असार २७, २०७६ शुक्रबार ९:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

यो सडकखण्डको १७ किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेपछि एकतर्फी रुपमा मात्र गाडी चलेको थियो ।

शुक्रबार बिहान साढे ८ बजे पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा नै चलिरहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया