दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद, तीन लाख जरिवाना

 असार २५, २०७५ मंगलबार ५:२१:२९ | रासस
unn.prixa.net

धादिङ - जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो । 

अभियुक्तबाट जरिवाना तिरेको रकम पीडितलाई दिने गरी फैसलामा उल्लेख गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो । एकबहादुरले २०७४ कात्तिक १० गते त्यही ठाउँका ६६ वर्षीय रुद्रबहादुर परियारलाई कुटपिट गरेका थिए । पीडितलाई टाउकोमा पछाडिबाट कुटपिट गर्दा दुवै आँखा झरेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

9 Comments

  • Unita timalsina

    July 10, 2018, 2:56 p.m.

    Sajaya kam vhayo

  •  0 Reply
  • Bkrm rai

    July 10, 2018, 2:12 p.m.

    जरिवाना रकम समय सापेक्ष हुन सकेन,अचेलकाे तीन लाखले के नै हुन्छ र ।

  •  0 Reply
  • सुर्य ढुंगाना

    July 10, 2018, 12:58 p.m.

    रकम थोरै भयो आँखा जस्तो संबेदनसिल अङ नहुदा तीन लाख ले के हुन्छ र जेल सजाय ५बर्ष को हुनुपर्ने रकम १० लाख हुनुपर्ने ।

  •  0 Reply
  • सुर्य ढुंगाना

    July 10, 2018, 12:56 p.m.

    अँखा जस्तो संबेदनसिल अङ नहुदा तीन लाख रकम ले के हुन्छ र?जेल सजाय ५बर्स गरेर रकम १०लाख हुनुपर्ने हो।कम्सेकम पीडित लाई राहत हुने थियो।पिडक जेल मा खायर हस्टपुस्ट भयर बस्छ।

  •  0 Reply
  • Ghanashyam Acharya Chhetri

    July 10, 2018, 11:05 a.m.

    सहि न्यायको प्रसम्सा गर्छु।

  •  0 Reply
  • Khadka Bahadur darai

    July 10, 2018, 11:05 a.m.

    Sanjay Kam bhayo aankhaa ko badla aankhaa chaahiyo jhiker haldinuparyo

  •  0 Reply
  • amar sunuwar

    July 10, 2018, 10:42 a.m.

    यस्ता कार्य गर्ने जो कोहीलाई पनि कुनै हालतमा उन्मुक्ति दिनुहुँदैन , कडा कारवाही हुनुपर्दछ /

  •  0 Reply
  • Ramesh moktan

    July 10, 2018, 10:13 a.m.

    Thikkai ho sabak sikaunai parxa

  •  0 Reply
  • Min Bahadur Rokaya

    July 10, 2018, 10:02 a.m.

    Good judgementbha ko xa crime garne lai sajay hunuko saath saathai piditlai xetipurti paa ko faisala ekdamai ramro xa....

  •  0 Reply

तपाईको प्रतिक्रिया