गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
नवलपरासी – नवलपरासीको मध्यविन्दु नगरपालिकामा मंगलबार बिहान बसले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बसको ठक्करबाट अर्का एकजना घाइते भएका छन् ।
मध्यबिन्दु नगरपालिका –७, चोरमारामा काठमाण्डौबाट महेन्द्र नगरका लागि छुटेको ना ५ ख ४८६ नम्बरको बसले साइकलयात्री भारत मोतीहारी घर भई मध्यबिन्दु नगरपालिका –७, चोरमारामा प्लाष्टिक पसल गर्दै आएका ३६ वर्षीय मोहम्मद साहबिर आलमको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।
बसको ठक्करबाट घाइते भएका उहाँको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बसले ठक्कर दिँदा ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका –७, बस्ने भानुभक्त पंगेनी घाइते हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।