सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 भदौ ५, २०७६ बिहिबार ८:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण सोलुखुम्बुको गोलीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया