गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
धनुषा – धनुषामा एक सुस्त मनस्थिति भएकी महिलामाथि सामूहिक बलात्कार भएको छ ।
धनुषाधाम नगरपालिका–३ की सुस्त मनस्थिति भएकी महिलालाई स्थानीय दुई युवाले बिहीबार राति उठाएर सबैला नगरपालिका–५ मखनहामा रहेको जंगलमा लगेर सामूहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाधाम नगरपालिका–३ का २० वर्षका सुनिलकुमार मण्डल र १८ वर्षीय इन्दल मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक सन्त जयसवालले जानकारी दिनुभयो ।
पीडितले दिएको जाहेरीका आधारमा दुवै युवकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।