अब ४ र ५ तारे होटलमा नेपाली मौलिक खानाको स्टल राख्नैपर्ने

 भदौ १०, २०७६ मंगलबार १४:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अब नेपालमा सञ्चालित सबै ४ र ५ तारे होटलले नेपाली मौलिक खानाको छुट्टै स्टल राख्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा नेपाली मौलिक खानाको प्रचार प्रसारको लागि हरेक ४ र ५ तारे होटलमा नेपाली मौलिक खानाका छुट्टै स्टल राखिने उल्लेख गर्नुभएको छ ।

यसको लागि १५ दिनभित्रै होटल मापदण्ड तोकिने कार्ययोजनामा उल्लेख छ । यस्तै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनको लागि बुकलेट प्रकाशन गर्ने पनि कार्ययोजनामा उल्लेख छ । 
 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया