रोशी खोलाको बीचमा फसेका दुईजना उद्धारको पर्खाइमा (भिडियाे‌)

 असार २८, २०७५ बिहिबार ११:४८:३४ | कपिल कोइराला

काभ्रे – खाक्सी खनालथोक डिप बोरिङ्ग खानेपानी नमोबुद नगरपालिका ६ खाक्सिमा काम गर्ने दुईजना रोशी खोलामा फसेका छन् । 

धुलिखेल नगरपालिका निवासी कान्छा लामा र नमोबुद्द नगरपालिका ७ निवासी नारायण गोपाल श्रेष्ठ रोशी खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको  छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया