गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
गोरखा– गोरखामा गएको सोमबार साँझदेखि अवरुद्ध विद्युत सेवा ४३ घण्टापछ सञ्चालनमा आएको छ ।
प्राविधिकहरूको ४३ घण्टाको मर्मतपछि विद्युत् सञ्चालन भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । सोमबार साँझ परेको चट्याङले सदरमुकामको सबस्टेशनको ट्रान्सफर्मरमा क्षति पुर्याएपछि सदरमुकाम र आसपासको क्षेत्रका २० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाबाट बञ्चित थिए ।
गोरखा वितरण केन्द्रसहित पोखरा ग्रिड र मध्यमर्स्याङ्दी आयोजनाका प्राविधिकहरूले ट्रान्सर्फमर मर्मत गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।