गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको कट्कुवा जंगलमा ल्याएर गाईहरु हत्या गरिएको छ ।
केही गाईहरु मृत्त भेटिएका र केही घाइते भेटिएका हुन । बिहीबार राति जंगलमा ल्याएर भिरबाट खसालिएको अनुमान गरिएको छ । गाईहरु कति संख्यामा छन् भनेर प्रहरीले मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
उहाँले ५ वटा गाडी र चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनकारी दिनुभयो । कानमा ट्याग लगाएका गाईहरु त्यहाँ कसले ल्याएर हत्या गर्यो भन्ने नखुले पनि नेपालगञ्जबाट ल्याएको हुन सक्ने भन्ने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।