विप्लव नेतृत्वकाे नेकपाका ५ जना गाउँ कमिटी सदस्यले गरे आत्मसमर्पण

 भदौ १३, २०७६ शुक्रबार १९:३९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहेका पाँच जनाले जिल्ला प्रहरी कार्यालय धादिङसमक्ष आत्मसमर्पण गरेका छन् । 

आत्मसमर्पण गर्नेहरुमा गल्छी गाउँपालिका–३, मुलाबारीका ध्रुवप्रसाद खनाल, श्याम बहादुर बयलकोटी, गल्छी गाउँपालिका–३, छाँगेटारका विष्णु प्रसाद खतिवडा, केशव राज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । 

आत्मसमर्पण गर्ने पाँचै जना नेकपा विप्लव समूह गल्छी गाउँ कमिटL सदस्य रहेका थिए । 

उनीहरुले नेकपा विप्लव समूहसँग अलग भएको जानकारी गराउँदै स्वेच्छापूर्वक कानुनको पूर्ण पालना गरी सामान्य जीवन यापन गर्ने प्रण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Aashish shrestha

    Aug. 31, 2019, 1:11 p.m.

    यिनिहरु पनि विप्लवको कार्यकर्ता?😂😂

  •  0 Reply

तपाईको प्रतिक्रिया