गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - कतारबाट काठमाण्डाैकाे त्रिभुवन विमास्थलमा अवतरण गर्ने क्रममा आइतबार कतार एयरवेजको जहाजमा चरा ठोक्किएको छ ।
आइतबार मध्यान्ह भएकाे घटनापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।
विमानमा चरा ठाेकिएकाे बारे कतार एअरवेजका एअरपाेर्ट म्यानेजर अर्पन दवाडीले भन्नुभयाे, ‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमानलाई ग्राउण्डेड गिरएकाे छ । कतारबाट इञ्जिनियरहरुकाे टाेली नेपाल हिँडिसकेकाे छ र प्राविधिक टाेलीले जाँच गरेपछि विमानमा के कति क्षति भएकाे भन्ने थाहा हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।