एउटा इन्जिनले काम नगरेको सिता एअर सुरक्षित अवतरण

 भदौ १८, २०७६ बुधबार १२:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ –  लुक्लाबाट काठमाण्डौका लागि उडेको सिता एअरको जहाजको एउटा इन्जिन आकासमै फेल भएको छ । 

बिहान लुक्लाबाट काठमाण्डौ आउँदै गरेको ९–एन एजेएच जहाजको आकासमै एउटा इन्जिन डाउन भएको थियो । तर जहाजले पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

जहाजमा यात्रु भने थिएनन् । 


 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया