गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
अछाम– मंगलसेन नगरपालिका–७ को भैसले खोलामा डुबेर शनिबार २ बालकको ज्यान गएको छ ।
अछाम जिल्ला प्रहरीका अनुसार ज्यान गुमाउनेमा ११ वर्षीय ललित वादी र १२ वर्षीय बालक युकेश दमाई रहेका छन् ।
शनिबार गाउँका ५/६ जना बालक/बालिका बिहान बाख्रा चराउन गोठालो गएका बेला दुई जना बालक खोलामा डुबेको डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयाे ।
ती दुई बालकको शव पोस्टमर्टमको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।