प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
रसुवा – पहिरोका कारण बुधबार साँझदेखि पासाङ ल्हामू मार्ग अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।
सडक खण्डअन्र्तगत जिल्लाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक भत्किएपछि सवारी सञ्चालन रोकिएको हो ।
पहिरोका कारण मानिस हिँड्ने बाटो समेत छैन । एनसेलले बिछ्याएको फाइबरको पाइपमा टेकेर पैदलयात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
बाटो खुल्न चार/पाँच दिन लाग्ने अनुमान गरिएको छ ।