काभ्रेमा घर भत्किँदा ५ वर्षको बालकको ज्यान गयो

 असोज १, २०७६ बुधबार १२:५२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चोक – काभ्रेको पाँचखालमा पहिरोले घर भत्किँदा ५ वर्षका बालकको ज्यान गएको छ । 

पाँचखाल  नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षका सज्जन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

तीन घण्टाअघि पुरिएका बालकको शव डोजरले निकालेको छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया