राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – आइतबारदेखि आउँदो १८ गतेसम्म चितवनको नारायणघाटबाट काठमाण्डौ गुड्ने १० चक्के र त्योभन्दा ठूला गाडी चलाउन नपाइने भएको छ ।
औषधि, खाद्यान्न र लत्ता कपडा, मासुजन्य पदार्थ तथा तत्काल नष्ट हुने सामग्री बोकेका गाडीलाई भने अवस्था हेरेर पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
यो सडकखण्डमा धेरै गाडी गुड्दा घण्टौँ जाम हुने भएकाले जाम कम गर्न र यात्रा सहज बनाउन ठूला गाडी चलाउन रोक लगाइएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।