राराको होटेलमा आगलागी : चार वटा भवन जलेर नष्ट
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – यात्रुको सुविधाका लागि भन्दै यातायात व्यवसायीले डिलक्स र सुपर डिलक्स गाडी थप्न थालेका छन् । अरु गाडीको तुलनामा भाडा केही महंगो भए पनि सुविधा हुने भएकाले यस्ता गाडीमा यात्रुको आकर्षण पनि बढ्न थालेको छ ।
दशैँमा घर जाने यात्रुले पनि यस्तै गाडी रोज्न थालेका छन् । यात्रुको चाप बढ्न थालेपछि यातायात व्यवस्था विभागले डिलक्स गाडीको पनि भाडादर तोकेको छ ।
हेर्नुहोस् साधारण, डिलक्स र सुपर डिलक्स गाडीको भाडादर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।