काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बुधबार तोलामा ६९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
मंगलबार सुन तोलाको ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।