ईपीएल फुटबलमा आज पाँच वटा खेल हुँदै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - आफन्तकहाँ टीका लगाउन जानेहरुका कारण अहिले काठमाण्डौमा गाडीको चहलपहल बढेको छ ।
आइतबार र साेमबार सुनसान रहेका सडकमा आज गाडीको संख्या बाक्लिएको छ भने कोटेश्वर क्षेत्रमा त लामो जाम नै रहेको छ । कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्मै पुगेको छ ।
काठमाण्डौबाट छोटो दुरीमै तराइ जाने बीपी राजमार्ग प्रयोगकर्ताको संख्या धेरै भएकाले कोटेश्वर क्षेत्रमा जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।