थप
समाज
रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार महासङ्घको धर्ना
आइतबार, मंसिर १३, २०८३जन्मजात रोग पहिचान गर्न नवजात शिशु स्क्रिनिङ आवश्यक
आइतबार, मंसिर १३, २०८३
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
आइतबार, मंसिर १३, २०८३
चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँको बिजुली निर्यात
आइतबार, मंसिर १३, २०८३
दाङको राप्ती गाउँपालिकामा सरकारी समर्थन मूल्यमा धान खरिद शुरु
आइतबार, मंसिर १३, २०८३
भोजपुरको पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
आइतबार, मंसिर १३, २०८३
साताको लोकप्रिय


दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।


