ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सकेमा वन डढेलोको जोखिम कम हुने
फागुन १५, २०८१ बिहिबार
खोटाङ – खाेटाङमा खाेला तर्नकाे लागि हालिएकाे बाँसकाे फड्केबाट खस्दा एक किशाेरीकाे ज्यान गएकाे छ ।
बाँसको फड्केबाट खस्दा केपिलासगढी गाउँपालिका १ फेदीकी १३ वर्षीया आयुष्मा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो ।
खोला तर्नका लागि हालिएको फड्केबाट आइतबार दिउँसो खसेकी बालिकाको शव झण्डै एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।