च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
दाङ - दाङको देउखुरी क्षेत्रमा क्रियाशील पत्रकार महेश रिजाललाई मुटुमा समस्या देखिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर-१ पुरानो भालुवाङ घर भएका पत्रकार रिजाल अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र, काठमाण्डौमा स्वास्थ्य परीक्षण गराउँदा मुटुको ३ वटा रक्तनली बन्द भएको देखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुले एक महिनाभित्र अप्रेशन गर्नुपर्ने बताएका छन् । तर आर्थिक अभावले उहाँ समस्यामा पर्नु भएकाे छ ।
आर्थिक अवस्था कमजोर रहेकाले आफूलाई बचाउन उहाँले सबैमा अपिल गर्नु भएको छ । उहाँले आफ्नो ज्यान बचाइ दिन सरकारी, गैरसरकारी कार्यालय, पत्रकार, शुभचिन्तक सबैमा याचना गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।