नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको बैठक काठमाण्डौमा बस्दै

 कात्तिक ५, २०७६ मंगलबार ९:११:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको दुई दिने बैठक काठमाण्डौमा सुरु हुँदैछ । 

काठमाण्डौको याक एण्ड यति होटलमा बिहान १० बजेपछि सुरु हुने बैठकले सौविध्यपूर्ण व्यापार सम्झौता गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बैठकमा नेपालबाट पठाउने सामानमा शून्य भन्सारको लागि नेपालले प्रस्ताव गर्नेछ । यस्तै बैठकमा बस सेवा सञ्चालन, पारवहनलगायतका विषयमा पनि छलफल हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १८, २०७६

तपाईको प्रतिक्रिया