सुदूरपश्चिम प्रदेशमा माघ १ गते सार्वजनिक बिदा

 पुस २८, २०७६ सोमबार १८:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । 

माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने भएको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदा दिने जानकारी दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लाे वर्ष भने बिदा दिइएको थिएन ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया