आइतबार विशेष : कोरोना भाइरस, नेकपा बैठक, सन्दिपको सहयोग !

 माघ १९, २०७६ आइतबार १९:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

चीनबाट नेपाल फर्कन झण्डै दुई सयले भरे आवेदन फाराम

चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाउँकाे खोजी हुँदै : यी हुन् सम्भाव्य ठाउँ

चीनबाट नेपाल आउने पर्यटक बढे

मास्कको उत्पादन बढाउन निर्देशन

नेकपा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पास

बामदेव गौतम नेकपाको उपाध्यक्षमा चयन

एमसीसीबारे सुझाव दिन वरिष्ठ नेता खनालको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी सौरभ राणा पक्राउ

सन्दीपले अमेरिका र ओमानसँगकाे खेलमा लिएकाे प्रत्येक विकेट बराबर ८८४८ रुपैयाँ गौतमबुद्ध रंगशालालाई दिने

क्रसर उद्योग पीडितको प्रश्न : अवैधलाई 'अवैध' हो भनेर बन्द गराउन के ले छेकेको छ ?

माघ १९ : यस्तो थियो त्यो 'शाही घोषणा'

उखु किसानले पाएनन् भुक्तानी : फेरि आन्दोलित

सुनकाे भाउ ताेलाकाे ७६ हजार पाँच सय रुपैयाँ !

आइतबार नेप्से २१ अङ्कले बढ्यो

कुकुरको दाना निर्यात गरेर नेपालले भित्र्यायाे ६ महिनामा ५८ करोड रुपैयाँ

चर्चमा भएको भागदौडका क्रममा ताञ्जानियमा बीस जनाकाे मृत्यु

चीनमा दश दिनमा तयार भयो हजार शय्याको अस्पताल : सोमबार उद्घाटन हुने

चीनबाट ३ सय २३ जना भारतीयको उद्धार

असी वर्ष लामो इतिहास बोकेको ‘बीबीसी हिन्दी’ रेडियो बन्द

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनकाे लखनउमा गाेली हानी हत्या

रस टेलरकाे नयाँ कीर्तिमान :न्युजिल्याण्डका लागि एक सयाैँ टी-२०

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया