कलङ्कीमा सडकबाट लडेर एक जनाकाे ज्यान गयाे

 फागुन १८, २०७६ आइतबार ७:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाैकाे कलङ्कीमा सडकबाट लडेर एक जनाकाे ज्यान गएको छ ।

शनिबार राति सडकमा हिँड्दै गर्दा सडकबाट तल खसेर घाइते भएका झण्डै ६० वर्षीय पुरुषको उपचारका क्रममा सुन्धारामा रहेकाे ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेको पहिचान खुलिसकेकाे छैन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया