पच्चीस जनाभन्दा धेरै भेला भए कारबाही गरिने

 चैत ९, २०७६ आइतबार १५:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम उच्च रहेकाले २५ जनाभन्दा धेरैलाई समूहमा नबस्न र सामाजिक तथा धार्मिक कार्य नगर्न आग्रह गरेकाे छ ।  

यो महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि सरकारले आग्रह गरेको छ । २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • razen manandhar

    March 22, 2020, 6:02 p.m.

    घोडा जात्रामा कति जाना भेला हुन्छ महाशय?

  •  0 Reply

तपाईको प्रतिक्रिया