स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

 चैत १९, २०७६ बुधबार १४:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनु भएको हो । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी परेको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

2 Comments

  • खेमराज थिङ

    April 2, 2020, 7:22 a.m.

    बिपत्तिको मौकामा भ्रष्टाचार गर्ने मन्त्री र त्यसमा संलग्न सबै तिमीहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ र प्रधानमन्त्रीले ढाक्छोप गरि भ्रष्टाचारको बढावा दिनुको सट्टा नैतिकताको अधारमा तुरुन्तै बर्खास्त गरि त्यसको जिम्मेवारी लिनुपर्यो नत्र यसमा प्रधानमन्त्रीको पनि संलग्न भएको ठहर हुनेछ ।यश अघिल्लो गोकुल कान्डामा पनि प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ बाहेक अरु केहि गरेको देखिएन ।

  •  0 Reply
  • राम प्रसाद पौडेल

    April 1, 2020, 2:49 p.m.

    यस्तो सन्कटमा दुखी जन्तालाई सहयोग गर्नको सट्टा यदि मन्त्रीले साच्चिकै दुइनम्बरी काम गरेको भए ठुलो ओहोदाको ब्यक्ति भएपनी कार्बाही अबस्य गर्नुपर्छ । नत्र लोकतन्त्रको के अर्थ?!

  •  0 Reply

तपाईको प्रतिक्रिया